रोशी गाउँपालिकाको आ.व २०८१/८२ को वाषिर्क समीक्षा तथा आ.व २०८२/८३ को पहिलो चौमासिक अवधिको सार्वजनिक सुनुवाइ कार्यक्रम गाउँपालिका अध्यक्ष श्री दिनेश लामा ज्युको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी श्री गोपाल कुमार अधिकारीको प्रमुख आतिथ्यतामा गाउँपालिका सभाहलम
प्रदेश लोकसेवा आयोगबाट रोशी गाउँपालिकामा सिफारिस भै आउनु भएका पशु चिकित्सक आयुस्मा पौडेललाइ स्वागत तथा पदस्थापन गर्नु हुँदै गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत लगायत
आ.व. २०८१/८२ को शाखागत समीक्षा तथा आ.व. २०८२/८३ को लागि गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत बीच र प्रमुख प्रशासकीय अधिकृत र शाखा प्रमुख बीच कार्यसम्पादन सम्झौता सम्पन्न ।
रोशी गाउँपालिकाको गाउँ सभाको १७ औं अधिवेशनको पहिलो बैठक २०८२ असार १० गते
रोशी गाउँपालिकाको स्मार्ट मोबाईल एप्लिकेशनमा गाउँपालिकाको सम्पुर्ण जानकारी समेटिएको डिजिटल Village Profile समेत समाबेश गरीएको छ । यस एप्लिकेशन डाउनलोड गर्नुभई गाउँपालिकाको हरेक जानकारी प्राप्त गर्नुहुन अनुरोध छ । मोबाईल एप्लिकेशन प्राप्त गर्ने किङ्क निम्न बमोजिम रहेको छ ।