Home » रोशी गाउँपालिकाबाट भूमि प्रशासन सम्बन्धी सेवाको सुरुवात । पहिलो आउने सेवाग्राहीलाई गाउँपालिका अध्यक्षज्युबाट खादा लगाएर सेवा प्रवाहको सुरुवात गरिएको । साविक मालपोत कार्यालय र नापी कार्यालयबाट प्रदान गरिने सेवाहरु अब गाउँपालिकाबाट नै प्राप्त हुनेछ । मिति
रोशी गाउँपालिकाबाट भूमि प्रशासन सम्बन्धी सेवाको सुरुवात । पहिलो आउने सेवाग्राहीलाई गाउँपालिका अध्यक्षज्युबाट खादा लगाएर सेवा प्रवाहको सुरुवात गरिएको । साविक मालपोत कार्यालय र नापी कार्यालयबाट प्रदान गरिने सेवाहरु अब गाउँपालिकाबाट नै प्राप्त हुनेछ । मिति
रोशी गाउँपालिकाको स्मार्ट मोबाईल एप्लिकेशनमा गाउँपालिकाको सम्पुर्ण जानकारी समेटिएको डिजिटल Village Profile समेत समाबेश गरीएको छ । यस एप्लिकेशन डाउनलोड गर्नुभई गाउँपालिकाको हरेक जानकारी प्राप्त गर्नुहुन अनुरोध छ । मोबाईल एप्लिकेशन प्राप्त गर्ने किङ्क निम्न बमोजिम रहेको छ ।